इरानमाथि अझ भीषण आक्रमण गर्ने ट्रम्पको चेतावनी



679 SHARES

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राति इरानमाथि अझ कडा र घातक सैन्य आक्रमण गर्ने घोषणा गरेका छन् ।

उनले आफ्नो सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिँदै अमेरिकी सेनाले ठूलो कारबाही गर्ने बताएका हुन् । साथै, निकट भविष्यमै इरानको तेल र ग्यास बजारमाथि नियन्त्रण गर्ने दाबी पनि गरेका छन् ।


यसअघि अमेरिकी आक्रमणबाट इरानको नौ सेना, वायुसेना तथा रडार प्रणाली नष्ट भइसकेको दाबी वासिङ्टनले दोहोर्‍याएको छ ।

विज्ञापन

हालै इरानले पनि अमेरिकी सैन्य अड्डाहरूलाई मिसाइल प्रहार गरेको र दुवै पक्षबीच लगातार आक्रमण भइरहेको अवस्थामा सम्भावित कूटनीतिक सहमति र युद्धविरामको आशा कमजोर बन्दै गएको अन्तर्राष्ट्रिय विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन

लोकप्रिय

लोकप्रिय