स्वतन्त्र उम्मेदवार महाविर पुन म्याग्दीबाट निर्वाचित



9,000 SHARES

म्याग्दी । स्वतन्त्र उम्मेदवार महाविर पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

पुनले २२ हजार ८ सय ५० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले ७ हजार ९ सय १९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयो।

विज्ञापन

त्यस्तै, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८ सय ८४ र नेपाल कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ५ सय २९ मत प्राप्त गरेका छन्।

विज्ञापन

बिहीबार सम्पन्न मतदानमा म्याग्दीमा कुल ८६ हजार ३ सय ९७ मतदाता रहेकोमा ४६ हजार २ सय १५ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
52
+1
0
+1
110
+1
9
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय