विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति



681 SHARES

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा विष्णु पौडेल लाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालत ले अनुमति दिएको छ।

सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका लागि म्याद थपको माग गर्दै आज विशेष अदालतमा उपस्थित गराएको थियो।

विज्ञापन

न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइराला को इजलासले विभागको मागअनुसार थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

विज्ञापन

अदालतको आदेशपछि पौडेललाई न्यायिक हिरासतमा पठाइएको छ। उनीविरुद्ध जारी सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान अघि बढिरहेको विभागले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय