झापामा अचेत अवस्थामा भेटिएका एक पुरुषको मृत्यु, उच्च गर्मीका कारण ज्यान गएको अनुमान

बिर्तामोड । झापामा अचेत अवस्थामा भेटिएका एक पुरुषको मृत्यु, उच्च गर्मीका कारण ज्यान गएको अनुमा

झापामा एक पैदल यात्रुको मृत्युु भएको छ । झापा मेचिनगरको धुलाबारी स्थित टिमाइ पुल नजिकै लडिरहेको अवस्थामा एक पुरुष फेला परेका थिए ।


अचेत अवस्थामा फेला परेको उनलाई उपचारका लागी नजिकैको आम्दा अस्पताल लगिएको थियो । अस्पताल पुर्याउन साथ चिकित्सकले उनलाई मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।


शवको पहिचान खुल्न नसकेको चन्दले बताउनुभयो । उच्च गर्मीका कारण ऊनी हिडिरहेको अवस्थामा लडेको स्थानीयले बताएका छन् ।

उनको उच्च गर्मीका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित
\

लोकप्रिय

लोकप्रिय