बिर्तामोडमा सडेगलेको अवस्थामा एक पुरुषको शव फेला

Share :

झापा, । झापाको बिर्तामोडमा सडेगलेको अवस्थामा एकजना पुरुषको शव भेटिएको छ ।

बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गको उत्तर हिरो मोटरसाइकल सोरुमको पूर्वपट्टि झाडीमा सडेगलेकोको अवस्थामा शव भेटिएको हो ।

आज बिहान अन्दाजी ११ बजे प्रहरीले शवबारे जानकारी पाएपछि घटनास्थल पुगेको थियो ।


शव सडेगलेकोले पहिचान भइनसकेको तथा घटनाबारे थप अनुसन्धान सुरु गरिएको झापा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
5
+1
0
+1
4
+1
1
+1
2
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय