बिर्तामोडमा कुदिरहेको कारमा आगलागी

Share :

बिर्तामोड । झापाको बिर्तामोडमा कुदिरहेको एक कारमा आगलागी भएको छ।

अहिले दिउँसो २:४५ बजे बिर्तामोडको वानस्टप मलअगाडि प्रदेश १–०१–००१च ९०९९ नम्बरको हुन्डाईको कारमा आफै आगलागी भएको हो ।

पेट्रोलले चल्ने कारको अगाडि इन्जिनको भागमा अचानक आगोलागी भएकाे हाे ।


आगजनी भएको केहि समयपछि बिर्तामोड नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको छ ।

घटनाको थप बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय