आज काद सिरुवा मनाइँदै

Share :

झापा। नयाँ वर्ष सुरु भएसँगै पूर्वका आदिवासी कोच समुदायको मुख्य चाड सिरुवा मनाइ रहेका छन् ।

तीन दिनसम्म मनाइने सिरुवा पर्वमा पहिलो दिन शनिबार पानी सिरुवा मनाएका थिए भने आज काद (हिलो) सिरुवा मनाउँदैछन् ।

पूर्वी तराईमा बस्दैआएका राजवंशी, ताजपुरिया, थारु, गनगाई, माझीलगायतका आदिवासी कोच समुदायले तीन दिनसम्म धुमधामका साथ सिरुवा पर्व मनाउँदैआएका छन् ।


तेस्रो दिन रङ सिरुवा खेलेर एकआपसमा भातृत्व र बन्धुत्वको सम्बन्धलाई बढाउन शुभकामना आदानप्रदान गर्दै सामूहिकरुपमा हर्षोल्लासका साथ पर्व मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय