नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै नेपाल, खेल जित्नैपर्ने दबाब

Share :

काठमाडौं । त्रिकोणात्मक टी-२० आई श्रृङ्खलाअन्तर्गत दोस्रो खेलमा बुधबार नेपालले टस जितेर पहिले बलिङ रोजेको छ।

नेदरल्याण्ड्ससँग​ खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ।

पहिलो खेलमा मंगलबार नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो। नेपाललाई फाइनल पुग्न यो खेल जित्नै पर्ने दबाब छ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय