सितापाइलामा एकै परिवारका ३ जना मृत फेला

Share :

काठमाडौं । काठमाडौंको सितापाइलामा तीन जना मृत फेला परेका छन् ।

प्रहरीका अनुसार ३८ वर्षीया महिला तथा उनका ८ र २ वर्षीया छोरीहरु घरको कोठाभित्र मृत फेला परेका हुन् ।

एकै परिवारका उनीहरुको हत्या भएको आशंका छ ।


प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरिएको जानकारी दिको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय