शारीरिक सम्बन्ध राखेर विवाह गर्न नमान्दा बिर्तामोडकी एक महिलाको हत्या

Share :

झापाको अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोक पश्चिम ब्याडमिण्टन कभर्डहल बाहिर मृत फेला परेकी बिर्तामोड नगरपालिका ५ की माया पुलामी मगरको हत्यामा सम्लग्नलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । उनको हत्यामा संलग्न बिर्तामोड–८ का चन्द्र प्रसाद प्रसाई पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय