झापा नाटक घरमा मञ्चन भइरहेको ‘नाटक रिफण्ड’ किन हेर्ने ?

Share :

प्रसिद्ध हङ्गेरियन लेखक फ्रिज क्यारेन्थिद्वारा लिखित नाटक रिफण्डले व्यवहारीक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । अव्यवहारीक शिक्षा पद्धतीका कारण देखिएको समस्यालाई नाटकमा प्रस्तुत गरिएको छ । नाटक रिफण्ड कक्षा ११ को अनिवार्य अंग्रेजी पाठ्यक्रममा समेत समावेश छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय