बालाचतुर्दशीमा धपक्कै बलेको अर्जुनधारा धाम, तस्बिरहरु

Share :

झापा । बालाचतुर्दशी पर्वको अवसरमा पूर्वको पशुपतिनाथको रुपमा परिचय बनाएको झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा जलेश्वर धाम बेहुली झै सिंगारीएको छ ।

बिद्युतीय लाईटको प्रयोग गरेर सिंगारीएको मुख्य मन्दिरसंगै अन्य मन्दिरहरु रातको समयमा निक्कै आकर्षक देखिएको छ । तर धाम परिसरमा विगतका बर्षमा संचालन गरिएको वाटर फाउन्टेन भने यो बर्ष प्रयोग गरिएको थिएन् ।

आईतबार मध्यराति १ बजे खिचिएको तस्बिर

मंसिर महिनको कृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी पर्वमा सतबीज (सतबीउ) छर्ने प्रचलन रहेको छ । यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ ।


आईतबार मध्यराति १ बजे खिचिएको तस्बिर

अर्जुनधारामा बालाचतुर्दशीको अवसरमा भव्य मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय