मुख्यमन्त्री थापाले कोशीमा थपे ३ मन्त्रि

Share :

झापा । कोशी प्रदेसका मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद बिस्तार गर्नुभएको छ । थापाले माओवादीबाट २ जना र कांग्रेसबाट एक जना गरी तीन जना मन्त्री नियुक्त गर्नुभएको हो । नयाँ मन्त्रिीहरुले आजै शपथग्रहण गरेका छन्।

माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट रामकुमार खत्रीले मन्त्रीको सपथ लिनुभएको छ ।

आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । अन्यको मन्त्रालय भने टुंगिएको छैन्।


कोशी सरकार गैरसंवैधानिक भएको भन्दै एमालेले सर्वोच्चमा दायर गरेको मुद्दाको सुनुवाइ आज हुँदैछ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय