भारतको मन्त्रिपरिषदमा पेस भयो नेपालबाट विद्युत् खरिद गर्ने सम्झौता

Share :

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमणमा जाँदा भएको एक महत्वपूर्ण सम्झौता भारतको मन्त्रिपरिषमा पुगेको छ।

औपचारिक भ्रमणका क्रममा नयाँदिल्लीमा दुई पक्षबीच १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद बिक्री सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो।

त्यो विषय अहिले भारतको मन्त्रिपरिषदमा पेस भएको हो।


भारतको मन्त्रिपरिषद् बैठकमा उक्त प्रस्ताव पेस भएको सूचना नेपाललाई आएको उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय