चट्याङ लागेर झापा गौरीगंजका १३ बर्षीय बालकको मृत्यु

Share :

झापा । चट्याङ लागेर गौरीगंज गाउँपालिकाका अन्दाजी १३ बर्षीय बालक विजय सरदारको मृत्यु भएको छ ।

गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी कन्चिरा बस्ने परसदिया सरदारका छोरा विजय सरदारको ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
2
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय