चट्याङ लागेर झापा गौरीगंजका १३ बर्षीय बालकको मृत्यु

झापा । चट्याङ लागेर गौरीगंज गाउँपालिकाका अन्दाजी १३ बर्षीय बालक विजय सरदारको मृत्यु भएको छ ।

गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी कन्चिरा बस्ने परसदिया सरदारका छोरा विजय सरदारको ज्यान गएको हो ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
2
सम्बन्धित

लोकप्रिय

लोकप्रिय