गायक तथा संगीतकार रविन तामाङकाे निधन

Share :

झापा । नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का गायक तथा संगीतकार रविन तामाङकाे निधन भएकाे छ ।

उहाकाे मंगलबार साँझ काठमाडाैंकाे बुढानीलकण्ठस्थित निवासमा निधन भएकाे परिवारिक स्रोतले पुुष्टि गरेको छ ।

६० वर्षीय तामाङकाे मृत्युको कारण खुलेको छैन । स्ट्राेकका कारण निधन भएकाे हुन सक्ने अनुमान छ ।


नेपालकै पहिलो`रक स्टार´को रुपमा परिचय बनाउनु भएका तामाङले विभिन्न नेपाली चलचित्रमा समेत अभिनय गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
1
+1
0
+1
2
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय