बिर्तामोडमा पहिचान पक्षधरको हस्तक्षेप, कोशी मेटाएर १ नं. प्रदेश लेखियो

Share :

बिर्तामोड । पहिचानवादीहरुले बिर्तामोड नगरपालिकाको साईन बोर्डमा लेखिएको कोशी प्रदेश मेटाएका छन् ।

कोशी लेखिएको ठाउँमा कालो रंगले पोतेर १ नं. प्रदेश लेखेका छन् ।

कालो झण्डासहित आज बिहान १० बजे आएको एउटा समुहले बोर्डमा रहेको कोशी प्रदेश मेटाएका हुन् ।


कोशी मेटाएर १ नं. प्रदेश लेख्दै उनिहरु फर्कीएका थिए ।

सो समूहले बिर्तामोडका वडा कार्यालयहरुमा पनि प्रदेशको नाम मेटाएर १ नं. प्रदेश लेखेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय