प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीको जवाफ

Share :

काठमाडौ । संघीय संसद अन्तर्गत आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

प्रतिनिधि सभाको कार्यसूची अनुरुप अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न प्रश्नको जवाफ दिइरहनुभएको छ । आजको बैठकमा सांसदहरुले प्रधानमन्त्री प्रचण्डसँग सवालजवाफ गरेका छन् ।

त्यसैगरी बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०र८१ कोबजेटमाथि मन्त्रालयगत छलफल हुने कार्यक्रम रहेको छ ।


आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, रक्षा, प्रधानमन्त्री तथामन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको कार्यालय, राष्ट्रपतितथा उपराष्ट्रपति कार्यालयको बजेटसम्बन्धी छलफल हुने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय