गाडी दुर्घटनामा घाइते सुदूरपश्चिमका कानूनमन्त्री सिंहको निधन

Share :

कैलाली । बझाङको केदास्यु गाउँपालिका–१ को धारछडामा गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।

मंगलबार दुर्घटनामा परि गम्भिर घाइते हुनुभएको सिंहलाई थप उपचारका लागि हेलीकोप्टरबाट नेपालगञ्ज लगिएको थियो । सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।


सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी भरत बोहराले सिंहको उपचारका क्रममा मेडिकल कलेजमा मृत्यु भएको जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय