अत्यावश्यक सेवामा हड्ताल निषेध गर्ने सरकारको निर्णय

Share :

काठमाडौ । सरकारले अत्यावश्यक सेवामा हड्ताल निषेध गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रीपरिषद बैठकले हड्ताल निषेध गर्ने निर्णय गरेको हो ।

बैठकले गृह मन्त्रालयको प्रस्तावमा अत्यावश्यक सेवा संचालन नियामवली २०१४ को दफा ३ को उपदफा बमोजिम अत्यावश्यक सेवामा हड्ताल नगर्ने निर्णय गरेको हो ।


त्यस्तै बैठकले काठमाडौको कालिमाटी तरकारी तथा फलफुल बजार बिकास समितिको अध्यक्षमा मदन भुजेललाई तोकिएको सञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय