श्रीच्छा प्रधान बनिन् मिस नेपाल २०२३

Share :

काठमाडौं । श्रीच्छा प्रधानले मिस नेपाल वर्ल्ड २०२३ को उपाधि हात पारेकी छन्

अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले प्रधानलाई ताज लगाइदिएकी थिइन् । शनिबार गोदावरीको सनराइज हलमा भएको फाइनलमा २४ जना प्रतिस्पर्धीहरूमध्ये प्रधानले उपाधि हात पारेकी हुन् ।

फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जिते । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरिएको छ ।


२३ वर्षिया श्रीइच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितिन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय