बुद्धशान्ति ३ मा मृत हात्ती फेला

Share :

विर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ मा एउटा हात्ती मृत अवस्थामा फेला परेको छ ।

सोमबार बिहानै स्थानीयले हात्ती मृत अवस्थामा देखेका हुन् ।

हात्तीको मृत्यु किन र के कारणले भयो भन्ने थप बिबरण भने आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
3
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय