नक्कली शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजाललाई पक्राउ

Share :

काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।

रिजाललाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै गरिएको ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रिजाललाई नियन्त्रणमा लिएको हो ।


यससँगै नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ ।

हाल प्रहरी नियन्त्रणमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वमन्त्री टोपबहादुर रायमाझीको बयान सकिएर प्रहरीले सरकारी वकिलको कार्यालयमा पेश गर्ने प्रतिवेदन तयार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय