झापाकी भण्डारीसहित चार पत्रकारलाई प्रदेश पत्रकारिता पुरस्कार

Share :

झापा । झापाली पत्रकार अम्बिका भण्डारीलाई प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पत्रकार भण्डारी सहित कोशी प्रदेश सरकारले चार जना पत्रकारलाई प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

इलामका दुई, झापा र सुनसरीका एक–एक जना पत्रकारलाई जनही एक लाख रुपैयाँ नगदसहित प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा झापाकी अम्बिका भण्डारी, सुनसरी धरानका राजेशकुमार यादव (राजेश विद्रोही) इलामका सटेन्द्रकुमार जबेगु र सोमनाथ अधिकारीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कार प्रदान गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय