युएईविरुद्ध बलिङ गर्दै नेपाल

Share :

काठमाडौं । राजधानीमा जारी मेन्य एसीसी प्रिमियर कपमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ ।

टियु मैदानमा भएको टसमा नेपालले टस जितेर बलिङ रोजेको हो । नेपालले बलिङ रोजे पछि युएईले पहिले ब्याटिङ गर्दैछ ।

जारी खेलमा अहिले सम्म १० को समाप्तिमा ४ विकेटको क्षतिमा युएई ४० रन जोडेको छ ।


नेपालको टोलीमा एक परिवर्तन भएको छ । दीपेन्द्र सिंह ऐरीको स्थानमा गुलसन झाले स्थान बनाएका छन् ।

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर) , कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुलसन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललितनारायण राजवंशी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय