सहारा हाफ म्याराथन भव्यताकासाथ सम्पन्न, हेर्नुहोस् १७ तस्बिर

Share :

झापा । सहारा नेपाल साकोसले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको सहारा हाफ म्याराथन भव्य रुपमा सम्पन्न भएको छ ।

महिलातर्फ सशस्त्र प्रहरीकी पुष्पा भण्डारी पहिलो, नेपाल प्रहरीकी रेखा बिष्ट दोस्रो र नेपाल प्रहरीकै सुमित्रा चौधरी तेस्रो

सहारा हाफ म्याराथनको उपाधि पुरुष तर्फ आर्मीका सञ्जय श्रेष्ठ र महिला तर्फ सशस्त्र प्रहरी बल नेपालकी पुष्पा भण्डारीले जितेका छन् ।

पुरुष तर्फ आर्मीका सञ्जय श्रेष्ठ पहिलो, केन्याली धावक सिमिओन किप्लागातो दोस्रो र आर्मीका मोहनदेव जोशी तेस्रो

२१ दशमलव ०९ किलोमिटर दूरीको खुला हाफ म्याराथनमा महिला र पुरुष दुवै तर्फ प्रथम हुनेले ५१ हजार नगद, दोस्रो हुनेले ३१ हजार र तेस्रो हुनेले २१ हजार मेडल र प्रमाणपत्र पाए ।


हाफ म्याराथन उद्घाटनदेखि समापनसम्म देखिएका केही दृष्यहरु :

दैडने तयारीमा धावकहरु

महिलातर्फ सशस्त्र प्रहरीकी पुष्पा भण्डारी पहिलो, नेपाल प्रहरीकी रेखा बिष्ट दोस्रो र नेपाल प्रहरीकै सुमित्रा चौधरी तेस्रो
पुरुष तर्फ पहिलो आर्मीका सञ्जय श्रेष्ठ
सहारा हाफ म्याराथनको उद्घाटन गर्दै उपसभामुख इन्दिरा राना मगर

थप समाचारकालागि :

सहारा हाफ म्याराथनको उपाधि सञ्जय श्रेष्ठ र पुष्पा भण्डारीलाई

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय