बेलायती सांसद शर्मासँग सभामुख घिमिरेको भेट

Share :

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बेलायती सांसद वीरेन्द्र शर्मासँग भेटवार्ता गर्नु भएको छ ।

सभामुख घिमिरेले आफ्नै कार्यकक्ष सिंहदरवारमा आज बेलायती सांसद शर्मा नेतृत्वको प्रतिनिधि मण्डलसँग भेट गर्नु भएको हो ।



भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय