२४ हजार मुल्य बराबरको ८० केजि बोईलर कुखुरा पक्राउ

Share :

झापा । झापा प्रहरीले २४ हजार मुल्य बराबरको ८० केजि बोईलर कुखुरा पक्राउ गरेको छ ।

झापा गाउँपालिका ४ स्थीत शरणामती प्रहरी चौकीबाट खटिएको प्रहरी र बिओपी पन्थपाडाबाट खटिएको शसस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याउदै गरेको बोईलर कुखुरा सोमबार बेुलुकी ११ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ ।


नियन्त्रणमा लिइएको अवैध बोइलर कुखुरालाई जनप्रतिनिधि र स्थानीय बासीको रोहोबरमा खाल्डो पुरेर नष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय