फुटपाथमा मकै खाँदै केपी ओलीले गरे बिद्यार्थी भेटघाट

Share :

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फुटपाथमा मकै खाँदै स्थानीयसंग भेटघाट गर्नु भएको छ ।

पार्टी कार्यलयबाट फर्कने क्रममा उहाँले स्कूल छुटेर फर्कदै गरेका बिद्यार्थी नानीबाबूहरूसँग पनि भेटघाट गर्नुभएको छ ।

बालकोट नाम दिएको फेसबुक पेजबाट ओलीले बिद्यार्थी र स्थानीसंग भेट गरेको, फोटो खिचाएको र मकै खाँदै गरेको तस्बिर सार्वजनिक भएको हो ।


यो आइडी ओलीको सचिवालयले संचालन गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय