गायक राजेशपायको आपत्ती, भन्छन्-प्रमाण पुर्याए टाउको काटेर खुट्टामा राखिदिन्छु

Share :

काठमाडौं । गायक राजेशपायल राईले आफ्नो परिवारको बारेमा सामाजिक संजालमा आएका कुराहरुप्रति आफ्नो गम्भिर आपत्ती रहेको बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले चर्चामा आएका घटनाहरुको प्रमाण पुर्याए आफ्नो टाउको काटेर उसैको खुट्टामा राखिदिने बताएका छन् ।

उनले आफ्नो बारेमा गलत समाचार लेखेको भन्दै संचार माध्यम बिरुद्ध खेद प्रकट गरेका छन् ।


हेर्नुहोस गायक राईले फेसबुकमा लेखेको स्टाटस :

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय