प्रदेश १ को नाम ‘कोशी’ पारित

Share :

विराटनगर । प्रदेश १ को नाम कोशी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको छ ।

एमालेका प्रदेश सभा सदस्य राम राना मगर प्रस्तावक रहेको कोशी नामको प्रस्ताब ध्वनी मतले पारित भएको हो ।

समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले राखेको प्रस्ताबमा राजेन्द्र राईले धारणा राखेपछी सभामुख बाबुराम गौतमले प्रस्ताब पारित गर्ने पक्ष र विपक्षमा ध्वनी मत जाहेर गर्न भनेका थिए ।


कोशीको प्रस्ताबमा ध्वनी मत आएपछी किराँत लिम्बुवान सगरमाथा प्रदेसको नामको प्रस्ताब प्रदेस सभाले अस्विकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय