झापामा एक युवाले गरे आत्मदहको प्रयास

Share :

बिर्तामोड । झापाको बिर्तामोडमा एक युवाले आत्मदहको प्रयास गरेका छन् ।

झापा प्रहरीका अनुसार उनले पेट्रोल खन्याएर आफ्नै शरिरमा आगो लगाएका थिए ।

उनी झापा बिर्तामोड–८ का विजय चौधरी रहेको बताइएको छ ।


उनको शरिरको पछाडिको भागमा आगोले असर गरेको छ ।

प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको छ ।

उपचारकालागि बिर्तामो्डको विएण्डसी अस्पतालमा भर्ना गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय