मेची उद्योग वाणिज्य संघको अध्यक्षमा खेम प्रसाईं निर्वाचित

Share :

झापा । मेची उद्योग वाणिज्य संघको अध्यक्षमा खेम प्रसाईं निर्वाचित हुनुभएको छ ।

आइतबार साँझ सम्पन्न भएको मतगणनाको नतिजा अनुसार प्रसाईं निर्वाचित हुनु भएको हो ।

उहाँले ७५२ मत प्राप्त गर्नु भएको छ । उहाँले मोहन निरौलालाई हराउनु भएको हो । निरौलाले ५६८ मत प्राप्त गर्नुभएको छ ।


संघको वरिष्ठ उपाध्यक्षमा कपिल क्षेत्री (किशोर) निर्वाचित हुनुभएको छ भने भूमि पौडेल र कञ्चन बराल, महिला उपाध्यक्षमा निर्मला चौहान भण्डारी तथा महासचिवमा दिनेश शाक्य निर्वाचित हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय