अनेरास्ववियूद्वारा जनक शिक्षा सामाग्री केन्द्र घेराउ

Share :
काठमाडौं । अनेरास्ववियूले जनक शिक्षा सामाग्री केन्द्र छोडेर निजि कम्पनिलाइ कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छाप्न दिने शिक्षा मन्त्रालयको निर्णय विरुद्ध  जनक शिक्षा सामाग्री केन्द्र सानोठिमीको केन्द्रिय कार्यालय घेराउ गरेको छ ।
कार्यक्रमलाई सम्बाेधन गर्दै  अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले जनक शिक्षा सामाग्री केन्द्र भित्रको भ्रष्टाचारका कारण कमिसनका लागि निजि कम्पनीलाई पाठ्यसामग्री छाप्न दिइएको र जनक शिक्षा सामाग्री केन्द्रले नै पाठ्यपुस्तक छाप्नु पर्ने, शैक्षिक सामाग्री समय मै पुर्याउनु पर्ने बताउनुभयो ।
साथै उहाले शैक्षिक क्षेत्रमा हुने नीतिगत लगायत कुनै पनि भ्रष्टाचार अनेरास्ववियूले नसहने, त्यस्ता भ्रष्टाचार विरुद्ध कडा प्रतिवाद, प्रतिकार गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय