गठबन्धनबाट सभामुखमा एमालेका घिमिरेको उम्मेदवारी दर्ता

Share :

काठमाडौं । नेकपा एमालेका देवराज घिमिरेले सत्ता गठबन्धनबाट सभामुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ । बुधबार दिउँसो संघीय संसद् भवन पुगेर घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

सुवास नेम्वाङ प्रस्तावक र गृहमन्त्री रवि लामिछाने, ऊर्जामन्त्री राजेन्द्र लिङदेन र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे समर्थक रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय