जिल्ला अदालत तनहुँबाट पल शाहले पाए सफाइ

Share :

काठमाडौँ । बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ ।

न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले अभिनेता शाहलाई सफाइ दिएको हो ।

बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै अदालतले शाहलाई सफाइ दिएको हो ।


यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई साढे २ वर्ष कैद सजाय सुनाएको थियो । बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

सो फैसलाका कारण उक्त सजाय काटेपछि मात्र उनी रिहा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय