सन्दीप लामिछाने धरौटीमा रिहा 

Share :

काठमाडौ । उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश उल्टाइदिएको छ। इजलासले सन्दीपलाई तारिखमा छाड्न आदेश दिएको छ ।

न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले विहीबारको बहसपछि जिल्ला अदालतको आदेश बेरितको रहेको भन्दै आदेश उल्टाएको हो।

यस सँगै सन्दीपलाई पुर्पक्षका लागि धरौट लिई तारिखमा छाडेको छ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय