झापा २ मा ऐमालेका घिमिरे निर्वाचित, कस्को कति मत ?

Share :

बिर्तामोड । झापा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेका उम्मेदवार देवराज घमिरिे निर्वाचित भएका छन् ।

आज साँझ सम्पन्न मतगणनाको परिणाम अनुसार २८ हजार ६९६ मत प्राप्त गरी घिमिरे विजयी भएका हुन् । घिमिरेले निकटतम प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई २२५६ मतको अन्तरले पराजित गरेका हुन् ।

स्वतन्त्र उम्मेदवार नेपालले २६ हजार ४ सय ४१ मत प्राप्त गरेका छन् ।


झापा २ मा प्रतिनिधिसभाका निर्वाचनमा १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।

कस्को कति मत ? हेर्नुस् :

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय