नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु, ५ सय ७७ जनामा संक्रमण

Share :

काठमाडौं । नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई जनाको ज्यान गएको हो ।

यस्तै, ४ हजार २ सय ८२ जनामा गरिएको परीक्षणमा ५ सय ७७ जनामा कोरोना संक्रमण देखिएको छ ।


२ सय ६९ जना निको हुँदा २८ हजार २ सय ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

देशभर ४३ सय ५६ जना कोरोना संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय