अर्जुनधाराकी प्रमुख प्रशासकीय अधिकृत राई सहित ३४ जना उपसचिवको सरुवा

Share :

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईको सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको ३४ जना उपसचिवको सरुवामा झापाको अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई पनि पर्नु भएको हो ।

राईलाई प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत कामकाज गर्नेगरी सरुवा गरिएको छ ।


सरुवा भएका उपसचिवहरुमध्ये धेरैजसो स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत छन् भने केही मन्त्रालयको जिम्मेवारीमा छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष सकिएपछि कर्मचारीको सरुवा तथा पदस्थापन गर्ने गरेको छ।

को कहाँ सरुवा भए ? हेर्नुहोस् सूची :

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय