मुल्यवृद्धिको बिरोधमा मोटरसाइकल डोहोर्याएर प्रदर्शन (फोटो फिचर)

Share :

शनिश्चरे । झापाको अर्जुनधरामा युवाहरूले मोटरसाइकल डोहोर्याएर निरन्तर बढेको मूल्य वृद्धिको बिरोध गरेका छन् ।

सर्वसाधारण जनताको ढाड सेकिनेगरि वर्तमान सरकारले पेट्रोलियम पदार्थ लगायतमा निरन्तर मुल्य बढाएको भन्दै उनिहरु विरोधमा उत्रिएका हुन ।


राष्ट्रिय युवा संघ नेपाल अर्जुनधाराको आयोजना र अनेरास्ववियु नगर कमिटी अर्जुनधाराको सह-आयोजनामा भएको विरोध प्रदर्शनमा युवाहरुले तत्काल मुल्य वृद्धि खारेज गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय