कनकाईको मेयरमा दोहोरीए राजेन्द्र

Share :

विर्तामोड । झापाको कनकाई नगरपालिकाको मेयरमा निवर्तमान मेयर राजेन्द्र पोखरेल दोहोरीनु भएको छ।

मंगलबार बेलुकी सम्पन्न मतगणनामा मेयर पदका अन्य प्रत्याशी उम्मेदवारहरु उछिन्दै सबै भन्दा  बढी मत ल्याएर  पोखरेल कनकाईको मेयरमा पुन निर्वाचित हुनु भएको हो ।

नेकपा एमालेको तर्फबाट पुनः मेयरमा दोहोरीनु भएका पोखरेलले स्वतन्त्र उम्मेदवार र राप्रपाको उम्मेदवारलाई पराजित गर्नु भएको हो ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय