मेचीनगरमा मतगणना सुचारू, वडा नं १५ को गणना गरिने

Share :

मेचीनगर। हिजो स्थगित भएको मेचीनगरको मतगणना सुचारू भएको छ ।

सर्वदलिय बैठकले मतगणना सुचारू गर्ने सहमति गरेपछि गणना सुचारू भएको निर्वाचन अधिकृत वेदराज फुयलले बताउनु भयो ।

जारी रहेको वडा नं १ को गणनालाई थप एक ठाउमा समेत गणना गर्ने र तत्काल वडा नं १५ को पनि मतगणना गर्ने तयारी भएको फुयलले बताउनु भयो ।


आज देखि मतगणना स्थल थप गरेर धेरै ठाउँबाट गणना गर्ने गरि तयारी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय