ट्विटरको प्रतिबन्ध हटाउन ट्रम्पले दायर गरेको मुद्दा खारेज

Share :

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रतिबन्धित ट्वीटर एकाउन्ट पुनः सञ्चालनका लागि दायर गरेको मुद्दा खारेज भएको छ।

क्यालिफोर्नियाका संघीय न्यायाधीशले शुक्रबार उक्त मुद्दा खारेज गरिदिएका हुन् ।

सेवाका सर्तहरूले ट्विटरलाई कुनै कारण कुनै अकाउन्ट वा सामग्रीको सन्दर्भमा उपयुक्त कार्य गर्न अनुबन्धात्मक अनुमति दिएको फैसलामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय