चट्याङ लागेर गौरादहमा एक महिलाको मृत्यु

Share :

झापा । गौरादह नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

गौरादह नगरपालिका–५ कि ४० बर्षीया मन माया थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।

आइतबार दिउँसो १ बजे घर नजिकै काम गरीरहेको अवस्थामा हावाहुरी र पानी संगै परेको चट्याङले लागेर घाईते हुनुभएकी थापालाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय