पल शाहलाई थुनामा राख्न अदालतको आदेश

Share :

काठमाडौं । अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत तनहुँले आदेश दिएको छ ।

बिहीबार जिल्ला अदालत तनहुँले पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत तनहुँले आदेश दिएको हो ।

बुधबार र बिहीबार भएको थुनछेक बहसपछि शाहलाई थुनामा पठाउने आदेश भएको हो ।


न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

म्यानेजर कृष्ण जोशीलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय