भारतमा समेत भेटियो ओमिक्रोनका दुई संक्रमित

Share :

१६ मंसिर । भारतको कर्नाटकमा पहिलोपटक कोरोना भाइरसको नयाँ संस्करण ओमिक्रोनका दुईजना संक्रमित फेला परेका छन्।

भारत सरकारको प्रयास हुँदाहुँदै पनि नयाँ भेरियन्टका विरामी फेला परेका हुन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई उद्धृत गर्दै भारतको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ।


​विश्व स्वास्थ्य संगठनले कोरोनाको ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा पाँच गुणा बढी ज्यादा खतरनाक भएको बताएको छ। यसको संक्रमणदर अत्यधिक रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय