एमाले अध्यक्षमा दोस्रो कार्यकालका लागि ओली निर्वाचित

Share :

चितवन । नेकपा (एमाले)को १०औं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

खसेको कूल २ हजार ९६ मतमा नवनिर्वाचित अध्यक्ष ओलीले १ हजार ८ सय ४० मत पाए भने उहाँका प्रतिद्वन्द्वी भीम रावलले २ सय २४ मत पाएका थिए ।

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि मतदानमा गएको थियो । विहान ४ बजेबाट मतदान सुरु भएको मतदान ११ बजे सकिएको थियो ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय