काठमाडौँ। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल स्वदेश फिर्ता भएका छन् ।
युनेस्कोको ४१ औं महासभामा भाग लिन नोभेम्बर १० तारिक फ्रान्सको राजधानी पेरिस गएका मन्त्री पौडेल बिहीबार बिहान स्वदेश फर्किएका हुन् ।
![](https://khabarkheti.com/wp-content/uploads/2024/07/adibasi-mahotsab-kankai.jpg)
फ्रान्स बसाइका क्रममा उनी नेपाली समुदायले आयोजना गरेका अन्य केही कार्यक्रममा समेत सहभागी भएका थिए ।
![](https://khabarkheti.com/wp-content/uploads/2024/04/eye-khanepani-mart-3-add-mix-1.jpg)