अफगानिस्तानका राष्ट्रपति घानीले छाडे देश

Share :

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् ।

तालीबानी लडाकुले राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानीले देश छाडेको अन्तराष्ट्रिय समाचार संस्थाले बताएका छन् ।

बीबीसीकाअनुसार तालिवानले देशका मुख्य शहर कब्जा गरेर काबुल समेत नियन्त्रणमा लिने प्रयास गरेर सत्ता हस्तान्तरणका लागि बारम्बार आग्रह गरेपछि राष्ट्रपति घानीले देश छाडेको हुन ।


काबुलमा तालिवानको प्रवेशपछि राष्ट्रपति घानीलाई राजीनामा गरेर सत्ता हस्तान्तरण गर्नुपर्ने दबाब बढेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय